20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

अब बोलीले बिरामीको पहिचान गर्न सकिने !

        एेजेन्सी   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     7:20:10 PM  | 86 पटक पढिएको   |  

सामान्‍यतया मानिस बिरामी भएको पहिचान उसको रगत जाँच र रोगका लक्षणहरुले देखाउने गर्छ। तर अब मानिस बिरामी भए/नभएको कुरा उसको बोलीबाटै थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ।

अमेरिकाको एउटा स्टार्टअप कम्पनी ‘क्यानरी स्पीच’ले बोलीको पहिचान गरेर रोग पत्ता लगाउन न्यूरोलोजिकल तथा थप अरु रोगको बारेमा समेत थाहा पाउन सक्‍ने उपायको खोजी गरिरहेको बीबीसीले जनाएको छ।

यो उपायले मानिसमा देखा पर्ने पार्किन्सन रोगदेखि मानसिक रोगलगायतका रोगहरुको बारेमा अगाडि नै थाहा पाउन सकिन्छ। यसको सुरुवात कम्पनीका संस्थापक हेनरी ओ केनलको नीजी अनुभवले देखाएको छ।

Leave a comment

Your email address will not be published.


*