21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जाजरकोटमा नयाँ सिडिअो आउँदै

प्रजिअ गाैतमको सरूवा गृहमा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शुक्रबार, माघ ७, २०७३     8:22:21 AM  | 244 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमको गृह मन्त्रालयमा सरूवा भएसँगै हरीप्रसाद प्याकुरेल प्रजिअका रूपमा जाजरकोट आउने भएका छन् ।

दैलेख घर भएका प्याकुरेल बाँकेमा स्थानीय विकास अधिकारीका रूपमा कार्यरत थिए ।

Leave a comment

Your email address will not be published.


*