18 October 2017|   बुधबार, कार्तिक १, २०७४

दुइ मन्त्रीको सपथ आज

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ ६, २०७३     7:15:37 AM  | 108 पटक पढिएको   |  

काठमाडाैंः समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र महिला बालबालिका तथा समाजकल्याण मन्त्री बन्न लागेका हुन् ।

सांसद खड्काले आफूहरुको पार्टीको सिफारिस बमोजिम प्रधानमन्त्रीले हिजो मन्त्रीमा नियुक्त गरी राष्ट्रपतिसमक्ष पठाएको जानकारी दिए । उनीहरुलाई आज बिहिबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा सपथ गराइने बुझिएको छ ।

Leave a comment

Your email address will not be published.


*