18 October 2017|   बुधबार, कार्तिक १, २०७४

प्याज कपालका लागि लाभकारी

        एजेन्सी   |   प्रकाशित मितिः बिहिबार, माघ ६, २०७३     6:58:26 AM  | 83 पटक पढिएको   |  

धेरैलाई कपाल लामो होस् र नझरोस् भन्ने लाग्छ । प्याजको रस कपालमा लगाउँदा फाइदा हुने पत्ता लागेको छ । प्याजमा हुने सल्फरले कपालको जरालाई पोषण दिन्छ । जसले कपाल लामो बनाउने र झर्ने समस्या कम गर्छ । त्यसैले प्याजकाे तेल कपालकाे लागि निकै लाभदायक हुन्छ ।

Leave a comment

Your email address will not be published.


*