24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

          |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७३     1:18:17 PM  | 451 पटक पढिएको   |  

जाजरकोटः ढिमे–१ दम्दालाको चुइकमा भे १ त ९७०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा एकको मृत्यु भएको छ । तुसारोमा चिप्लीएर ट्रयाक्टर दुर्घटना हुदा किच्चिएर भेरीमालिका ४ पोखराका २६ वर्षिय सह चालक हरीबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी सुर्खेत राकमका ट्रयाक्टर चालक २४ वर्षिय लालबहादुर चदारा र ढिमे ५ खुर्पाका  १८ वर्षिय धनबहादुर बिक सामान्य घाइते भएको पत्रकार डिल्ली थापाले जानकारी दिए ।

ट्रयाक्टर खलंगाबाट बारेकोटका लागि खुर्पा सम्म पौष्टिक आहार लिएर जादै गरेको थापाले बताए ।

Leave a comment

Your email address will not be published.


*