24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

भीरबाट खसेर वृद्धको मृत्यु

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस २५, २०७३     7:39:00 PM  | 115 पटक पढिएको   |  

जाजरकोट: डाँडागाउँ १ पालीको भाने भीरबाट खसेर एक वृद्ध आइतबार ज्यान गएको छ । दिउँसो बाख्रा चराउन जाँदा स्थानीय ६५ वर्षिय भोटे पुनको भीरबाट करिब २ सय मीटर तल खसेर मृत्यु भएको भविलाल पुनले जानकारी दिए ।

साभारः नलगाड न्यूज

Leave a comment

Your email address will not be published.


*