24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

यस्तो छ अहिलेसम्मको पदक तालिका

सातौँ राष्ट्रिय खेलकुद

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७३     7:53:16 AM  | 251 पटक पढिएको   |  

बिराटनगरः पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अहिलेसम्म १३४ स्वर्णको छिनोफानो भइसकेको छ। जसमा नेपाली सेनाको वर्चश्व कायमै छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

तीन दिनमा सम्पन्न भएका खेलको पदक तालिकाः

टिम स्वर्ण रजत कास्य जम्मा
त्रिभुवन आर्मी ६५ ३५ २१ १२१
नेपाल पुलिस २४ २२ २५ ७१
एपिएफ १८ १८ २९ ६५
मध्यमाञ्चल १२ २४ ३० ६६
पूर्वाञ्चल २४ ३६
पश्चिममाञ्चल १६ १६ ३६
सुदूर पश्चिमाञ्चल ३० ३७
मध्यपश्चिमाञ्चल २२ ३३
जम्मा १३४ १३४ १९७ ४६५

साभारः सेतोपाटी

Leave a comment

Your email address will not be published.


*