18 October 2017|   बुधबार, कार्तिक १, २०७४

‘लभ सासा’को ‘बरि लै’मा यस्तो देखिए कर्म र केकी

          |   प्रकाशित मितिः मङ्लबार, पुस १२, २०७३     7:46:15 AM  | 114 पटक पढिएको   |  

काठमाडाैंः पुस २८ मा रिलिज हुने फिल्म फिल्म ‘लभ सासा’ले आफ्नो फिल्मको पहिलो गीत गरेको छ। जेशन कुँवरको शब्द तथा संगीत रहेको गीतको भिडियोमा केकी अधिकारी र कर्मले अभिनय गरेका छन्।

गीतमा जेशन तथा सुम्निमाको युगल स्वर रहेको छ ।प्रचण्डमान श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन्।

Leave a comment

Your email address will not be published.


*