20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

राम परियारको गीत ‘आगो भो आगो’ (भिडियो सहित)

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस १०, २०७३     6:16:32 AM  | 636 पटक पढिएको   |  

काठमाडाैंः लोक गायक राम परियारको गीत नयाँ ‘आगो भयो आगो’ बजारमा आएको छ । जसमा लोक गायक तथा शब्द संकलक राजु सुनामको रहेको छ । स्वरमा रामलाइ गायिका टिका पुनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा मोडेल पार्वती राइ र निर्मल क्षेत्रीले अभिनय गरेका छन् । गीतको बजार ब्यवस्थापन कस्तुरी म्युजिक प्रालिले गरेको हो ।

हेर्नुस् गीतः

Leave a comment

Your email address will not be published.


*