20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

प्याब्सन जाजरकोटको अध्यक्षमा बुढा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     3:12:20 PM  | 342 पटक पढिएको   |  

खलंगाः निजी तथा आवाशिय विद्यालयहरुको छाता संगठन (प्याब्सन) जाजरकोटको अध्यक्षमा झलक बुढा सर्वसम्मतीले मनोनित भएका छन् ।  शनिबार दिउँसो खलंगामा भएको भेलाले अध्यक्षा बुढा सहित ७ सदस्यीय नयाँ कार्य समितिगठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा पुष्प शाह, सचिवमा नरबहादुर खड्का, कोषाध्यक्षमा लताकुमारी शाक्य, लगायत अन्य सदस्यहरु रहनु भएको कोषाध्यक्ष लताकुमारी शाक्यले जानकारी दिईन् । प्याब्सन जाजरकोटले जाजरकोटमा रहेका नीजि तथा  आवाशिय विद्यालयको संस्थागत हकहितमा काम गर्ने कोषाध्यक्ष शाक्यको भनाइ छ ।

Leave a comment

Your email address will not be published.


*