20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

आमिरको ‘दंगल’ ले एकदिनमै कमायो ३० करोड

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, पुस ९, २०७३     10:13:23 AM  | 140 पटक पढिएको   |  

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘दंगल’ ले एकदिनमै राम्राे कमाइ गरेकाे छ ।  भारतमा एक हजार र पाँच सय दरका नाेट सरकारले बन्द गरेपछि त्यहाँ चलचित्रले कमजोर व्यापार गरिरहेकाे अवस्थामा दंगलले भने एकैदिन करिब ३० कराेडकाे उत्साहजनक व्यापार गरेकाे हाे ।

दंगल भारतका ४२ सय हलमा चलिरहेकाे छ । २ बर्षपछि आमिर खान पर्दामा आएकाले पनि दर्शकका लागि दंगल चलचित्र प्रतिक्षामा थियाे । भलै दर्शकले अामिरकाे याे चलचित्रलाई माया गरिदिएका छन् ।

Leave a comment

Your email address will not be published.


*