22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

करिनाको ‘गर्भवती’ फोटोसुट

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     12:59:54 AM  | 91 पटक पढिएको   |  

phpThumb_generated_thumbnailकाठमाडौं– करिना कपुरको बच्चा जन्माउने दिन नजिकँर्दै गर्दा गर्भवती अवस्थाको फोटो सुट गरेकी छिन् । एम म्यागजिनका लागि उनले बुधवार फोटो सुट गराएकी हुन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरी मिति तोकेको छ। करिनाले आफ्नो हुने बच्चाको नामसमेत राखिसकेको एक अन्तर्वार्तामा बताएकी थिइन् ।

करिना र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा विवाह भएको थियो।  करिना र सैफबीचको प्रेम २००८ बाट सुरु भएको बताइएको छ।

Leave a comment

Your email address will not be published.


*