22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

घाँस काट्दैै गर्दा लडेेर मृृत्यूू

          |   प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     2:15:55 PM  | 112 पटक पढिएको   |  

जाजरकोट: कार्किगाउँ २ का ४५ वर्षिया धनिसिंह ठकुरीको घाँस काट्दै गर्दा लडेर मृत्यू भएको छ । सोमवार विहान करिव १० वजे तर स्थानीय जंगलमा घाँस काट्दै गर्दा लडेर ठकुरीको मृत्यू भएको हो ।उनका तीन छोरी, दुई छोरा र श्रीमान् रहेका छन् ।

Leave a comment

Your email address will not be published.


*