22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

रामीडाँडामा आगलागीबाट घर जलेर नष्ट

        कालीप्रसाद थापा   |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     8:09:32 AM  | 125 पटक पढिएको   |  

जाजरकोटः सोलारको तार सर्ट भएर आगलागी हुदा रामीडाँडा ८ आगरछेडाम एक घर जलेर नष्ट भएको छ ।
स्थानीय नन्दकली परियारको घरमा शुक्रबार विहान आगलागी भएपछि घरमा जडान गरिएको सोलार सेट, सिलाईकटाई मेसिन, ईन्ट्रलक मेसिन लगायतका अन्य सामाग्री सहित करिब ८० हजार बराबरको सामाग्री सामाग्री जलेर पुर्ण रुपमा नष्ट भएका छन् ।

आगलागी भएको थाहा पाएपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएपनि घरमा रहेको धनमाल जोगाउन नसकिएको स्थानीय शिक्षक मोहन राज ज्योतिले जानकारी दिनुभयो ।

Leave a comment

Your email address will not be published.


*