21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

जीप दुर्घटनामा ३ को मृत्यु

          |   प्रकाशित मितिः शुक्रबार, पुस १, २०७३     5:10:32 AM  | 99 पटक पढिएको   |  

दुर्घटनामा परी चालकसहित एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृत्यु भएकामध्ये चालक लमजुङ घर भएका माधव धिताल छन्। अन्य दुई जनाको सनाखत भएको छैन।

Leave a comment

Your email address will not be published.


*