20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संसारकै शत्तिशाली नेता भ्लादमिर पुटिनः फोर्ब्स पत्रिका

        एजेन्सी   |   प्रकाशित मितिः बिहिबार, मंसिर ३०, २०७३     12:17:27 AM  | 153 पटक पढिएको   |  

न्युयोर्कः न्युयोर्कस्थित फोब्र्स पत्रिकाले यो वर्षका शक्तिशाली नेताहरुको सूची सार्वजानिक गरेको छ। गएको वर्षजस्तै यो वर्ष पत्रि संसारकै शक्तिशाली नेताका स्थान रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन्। पुटिन चौथो पटक शक्तिशाली नेताका रुपमा चुनिएका हुन।

पत्रिकाले बताएअनुसार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प दोश्रो शक्तिशाली नेताका रुपमा छानिएका छन्। जर्मनीकी चाल्सलर एन्जेला मार्केल तेस्रो नम्वरमा छिन भने दशाैं शक्तिशाली ब्यक्तिका रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम सार्वजानिक गरेको छ।

फोटोः फक्स न्युज

बाराक अोबामा भन्दा मुकेश अम्बानी शक्तिशाली

गएकोे वर्ष फोब्र्सले गरेको सर्बेक्षेणमा दोश्रो नम्वरमा रहेका अमेरिकन राष्ट्रपति बाराक ओवामा ४८ औँ स्थानमा पुगेका छन्। बिश्वका ७४ औँ शक्तिशाली ब्यक्तिहरुको सूचि सार्वजानिक गरेको फोब्र्सले सूचिमा भारतीय धनाढ्य मुकेश अम्बानी ३८ औँ स्थानमा छन्।

 

Leave a comment

Your email address will not be published.


*