20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सरकारी जागिर खाने हो ? ५ सय ४ शाखा अधिकृत खुल्यो।

          |   प्रकाशित मितिः बुधबार, मंसिर २९, २०७३     3:14:56 AM  | 162 पटक पढिएको   |  

लोक सेवा आयोगले ५०३ जना शाखा अधिकृत कर्मचारीहरुको माग गरेको छ। विभिन्न समूह तथा उपसमूहमा गरी आयोगले ५०३ जना कर्मचारी माग गरेको हो। यसमा खुल्ला तर्फ २७४ जना, महिलातर्फ ७३ जना, आदिवासी जनजातितर्फ ६६ जना, मधेसीतर्फ ५१ जना, दलिततर्फ १९ जना, अपांगतर्फ ११ जना र पिछडिएको क्षेत्रतर्फ ११ जना कर्मचारी माग गरिएको छ। स्नातक उर्तिण भएका नेपाली नागरिकहरुले फारम भर्न सक्नेछन्।

विस्तृत विवरण थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

 

Leave a comment

Your email address will not be published.


*