20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

घुम्ने होइन त, बारेकोट !

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     5:04:06 PM  | 232 पटक पढिएको   |  

जाजरकोटको रामीडाँडा स्थित सिर्पाचाैर । यहाँ मगर समुदायका व्यक्तिहरू बस्छन् । उनीहरूको जीवन शैली, भेषभुषा र संस्कृती आन्तरिक पर्यटनको मुल आधार हो ।

बारेकोटको कुशे-देउराली हिम श्रृंखलाको काखमा अवस्थित जिरी गाउँ । जुम्लासँग जोडिएको यो गाउँ जैविक विवधताको हिसाबले जिल्लामै महत्वपुर्ण मानिन्छ । यहाँ रेडपान्डा लगायतका लापोन्मुख वन्यजन्तुका साथै बहुमुल्य जडिबुटीहरू पयार्प्त मात्रामा पाइन्छन् ।

कुशे हिमश्रृंखलाको काखमा रोकायगाउँका बस्तीहरू । बारेकोटको गाभा पाइने मुलसाम गाउँ यही गाविसमा पर्दछ ।

तस्बिरहरूः ई-खबर अनलाइन

Leave a comment

Your email address will not be published.


*