21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

संसारको सबैभन्दा रहस्यमयी देशको ९ गोप्य तथ्य

        एजेन्सी   |   प्रकाशित मितिः शनिबार, मंसिर २५, २०७३     4:46:00 PM  | 107 पटक पढिएको   |  

संसारभरी उत्तर कोरियाको बारेमा मानिसहरुलाई अन्य देशको तुलनामा कम जानकारी छ । राष्ट्रपति किम जोंग उनले आफ्नो देशको नागरिकहरु निकै आरामको जीवन व्यतित गर्ने दाबी गर्छन् तर यो देशमा निकै कडा नियम कानून भएकाले वास्तविकता सार्वजनिक हुँदैनन् । एजेन्सीको सहयोगमा हामी तपाईंलाई यो देशको यस्तो तथ्यबारे जानकारी दिँदै छौं जुन निकै कम मानिसहरुलाई मात्र थाहा छ ।untitled-38_1480757208

 

उत्तर कोरियामा भोकमरीका कारण त्यहाँका धेरै मानिसहरुले मान्छेको मासु नै खाने गरेको पाइएको स्रोतले दाबी गरेको छ । यसमा धेरैजसो मानिसहरु बच्चाको मासु खान्छन् । कुपोषणको शिकार भएका बच्चालाई मानिसहरुले सजिलै अपहरण गरेर मार्छन् र बालकको मासु बेच्छन् । उत्तर कोरियाको केही ठाउँमा खुल्लारुपमा मानव मासु बेचिने कुरा सार्वजनिक भएको छ ।untitled-39_1480757209

गैरकानुनी रुपमा बेचिन्छ मान्छेको दिसाः
उत्तर कोरियामा धेरैजसो स्थान बाँझो छ । त्यसकारण त्यहाँका मानिसहरुको दिसालाई मलको रुपमा प्रयोग गरिन्छ । यद्यपी, यहाँ गैरकानुनी रुपमा मानिसको दिसा बेचिन्छ ।untitled-40_1480757209 थुप्रै मानिसहरु अर्को देश जान चाहन्छन्ः
उत्तर कोरियाका धेरैजसो मानिसहरु देश बाहिर बसिरहेका छन् । यहाँ चीनियाँ मानिसहरुलाई फिर्ता पठइन्छ भने दक्षिण कोरियाका मानिसहरुलाई फ्रि नागरिकता दिन तयार छन् ।

untitled-41_1480757210तीनवटा जातमा बाँडिएका छन् मानिसहरुः
उत्तर कोरियामा मानिसहरु तीनवटा जातमा बाँडिएका छन् । होस्टाइल्स, वेवरिंग र कोरका मानिसहरुलाई भिन्न भिन्न व्यवहार गरिन्छ ।untitled-42_1480757210जाडो महिनामा पूर्ण रुपमा बिजुली बन्दः
हुन त उत्तर कोरियालाई सबैभन्दा सम्पन्न देश बनाउन कोसिस गरिएको दाबी गरिएपनि प्रत्येक जाडो महिनामा यहाँ पूर्ण रुपमा बिजुलीको आपूर्ती बन्द गरिन्छ । कुनै ठाउँमा त अहिलेसम्म पनि बिजुली पुगेको छैन ।

untitled-43_1480757210हदभन्दा बढि हतियारको खरिद–बिक्रि गरिन्छः
उत्तर कोरिया बाहिरबाट हतियार माग्ने र पठाउने विषयमा निकै अगाडि छ । सन् २०१२ मा युएनले उत्तर कोरियाबाट सिरिया जाँदै गरेको मिसाइल्स बनाउन प्रयोग हुने सिलिन्डर जफत गरेको थियो ।untitled-44_1480757211ढल्दै छ अर्थव्यवस्थाः
उत्तर कोरियाको अर्थतन्त्र दिन दिनै ढल्दै गइरहेको छ । यहाँ इन्स्योरेन्स फ्रडको विभिन्न घटना सार्वजनिक भएका छन् ।untitled-45_1480757212

तीन पुस्ताले झेल्नु पर्छ एक गल्तीको सजायँः
उत्तर कोरियाको कानूनका अनुसार यदि तपाई.ले केही गल्ती गर्नुभएको छ भने त्यसको सजाएँ तपाईं पछिको दुईवटा पुस्ताले झेल्नुपर्छ । अर्थात्, तपाईंको गल्तीको सजायँ तपाईंको छोरा/छोरी र नाती /नातीनीले झेल्नुपर्छ ।untitled-46_1480757212

मानिसलाई जनावर जस्तै राखिन्छः
उत्तर कोरियामा जम्मा १६ लेबर क्याम्प छन् । यसमा २ लाखभन्दा बढि कैदीहरु राखिन्छ । निकै भयानक स्थितीमा राखिने यहाँका कैदी हरेक समय मृत्युको भीख माग्छन् । यो क्याम्पमा चारैतर्फ बिजुलीको तार बिछाइन्छ ता कि कोही पनि कैदी भाग्न नसकुन् ।

Leave a comment

Your email address will not be published.


*