21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

यो वर्षको रमाइलो मेला यसरी मनाइदै छ

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     7:57:37 PM  | 1115 पटक पढिएको   |  

खलंगाः रमाइलो मेला २०७३ को रमझम शुरू भएपछि सदरमुकाम खलंगामा मेला भर्न आउने सर्वसाधारणहरूको घुँइचो छ । दर्शकहरूको प्रतिक्रिया मिश्रित छ । कतिपयले कामचलाउ रमाइलो मेला भनेर टिप्पणी गरेका छन् भने कतिपयले धेरै राम्रो प्रतिक्रिया दिएका छन् ।

खासमा यस वर्षको रमाइलो मेला कस्तो छ त ? हेर्नुहोस्, पत्रकार बालकुमार शर्माले कैद गरेका यसवर्षको रमाइलो मेलाका चारवटा तस्बिरहरूः

तस्बिर १ः रमाइलो मेलामा रमाउदै दर्शकहरू

 

तस्बिर २ः रमाइलो मेलाको मन्च

तस्बिरः ३ रमाइलो मेला अवलोकन गर्दै जाजरकोटका संचारकर्मीहरू ।

 

तस्बिरः ४ रमाइलो मेलामा स्थानीय देउडा खेल देखाउदै कलाकार तथा हेरेर रमाउदै दर्शकहरू ।

Leave a comment

Your email address will not be published.


*