22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

अखिल (क्रान्तिकारी) एकता भेलामा म्याइन्युट किन च्यातियो ?

अध्यक्षमा अटल आचार्य

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस १४, २०७३     7:15:17 PM  | 303 पटक पढिएको   |  

खलंगाः अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा अटल आचार्यको नेतृत्वमा ५९ सदस्यीय निर्वाचित भएका छन् ।उपाध्यक्षमा कृष्णवहादुर सिंह, प्रेम खत्री, जनक वस्नेत,  सहसचिवमा निर्जला आर सी, प्रकास न्यौपाने, लालवहादुर परियार कोषाध्यक्षमा कृष्णा थापा निर्वाचित भएका छन् । तीन दिन सम्मा चलेको सम्मेलनले वुधवार विहान नेतृत्व चयन गरिएको हो । यो नतिजालाई चित्त नवुझेका विद्यार्थीहरुले कार्यक्रम स्थलमा नारा, वाजी, सहित वैठकको माईन्यूट समेत च्यातेका छन् ।  कार्यक्रमको पूर्वगृहमन्त्री शक्तिवहादुर वस्नेतले उद्घाटन गरेका थिए ।

साभारः भेरीखबर

Leave a comment

Your email address will not be published.


*